राजु लामाको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक
प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो ।
गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गर्नु भएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यो पनि मनपर्न सक्छ
- “सौभाग्य मेरो जीवनको” मा लक्ष्मण र लक्ष्मीको रोमान्स ( भिडिओ )
- ‘ओ हेलो’को साथमा आए टिका र निरज ( भिडियो )
टीओएन