प्रेमचन्द्र झा
प्रेमचन्द्र झा ,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पुर्व अध्यक्ष हुन ।
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
जेनजि आन्दोलन (Gen-Z Movement) एक स्वतःस्फूर्त र डिजिटल युगको आन्दोलन हो जसमा युवाहरूले सामाजिक सञ्जाल, सडक प्रदर्शन र साङ्गठनिक दबाबमार्फत परिवर्तनको आवाज उठाएका छन्। मुख्य मुद्दा भनेको पुराना नेताहरूको नेतृत्व असफल भएको र नयाँ पुस्तालाई अवरोध गरिएको हो।