गाेपाल सिद्ध भजन समुहद्वारा भजनका भिडियोहरु सार्वजनिक (भिडियो सहित )
प्रकाशित मिति: ३० असार २०८१, आईतवार
काठमाडौं− गाेपाल सिद्ध भजन समुह द्वारा प्रस्तुत तिनवटा भजनका भिडियोहरू सार्बजनिक भएका छन् ।
अर्घाखाँचीको पाणिनी र पाल्पाको रैनादेवी छहरा अन्तर्गत तिनधारे – सल्लेधारा भेगमा गाइने शैली प्रस्तुत गरिएको मौलिक भजनका भिडियोहरू कोहिनुर मिडिया प्राली मार्फत सार्बजनिक गरिएको छ ।
गाेपाल सिद्ध भजन समुह द्वारा सार्बजनिक गरिए भजनहरु “हरिमन पञ्च आरती, ब्रह्मा बिष्णु भजन (रिङ्दै घुम्दै हृदयमा आउ ), जय हर हर भगती लगाउँला प्रभु रहेका छन् “।
गाेपाल सिद्ध भजन समुह राष्ट्रिय नाचघर, काठमाण्डौमा हालै आयोजित प्रथम राष्ट्रिय मौलिक लोक भजन प्रतियोगिता २०८१ मा समेत तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।
गाेपाल सिद्ध भजन समुह द्वारा प्रस्तुत भजनहरुको पुरा भिडियोहरू हेर्न तल क्लिक गर्नुहोस ।
Advertisement
यो पनि मनपर्न सक्छ
- सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न
- फिल्म ‘द प्रोफेस्नल गाइज’ कोल टाईटल एनाउन्समेन्ट
- चाडपर्वमा घुमौँ लुम्बिनी
- “सौभाग्य मेरो जीवनको” मा लक्ष्मण र लक्ष्मीको रोमान्स ( भिडिओ )
टीओएन