शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग¥योः प्रधानमन्त्री दाहाल
प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार
पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा
उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो ।
यो पनि मनपर्न सक्छ
- फिल्म ‘द प्रोफेस्नल गाइज’ कोल टाईटल एनाउन्समेन्ट
- टिङटिङले सार्वजनिक गर्यो चार एआई प्रडक्ट, ग्राहकको अनुभव बदल्ने अठोट