द टाइम्स अफ नेपाल
अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन
नेपालका अधिकांश उद्योगहरू राजधानी केन्द्रित छन् । त्यसमा पनि उत्पादन होइन आयातमा आधारित थोक डिलरहरू, प्याकेजिङ उद्योग वा परिष्कृत वस्तुका सीमित कारोबार मात्रै छन् ।