द टाइम्स अफ नेपाल
सहकारीसम्बन्धी समस्या समाधानको लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गर्न लागिएको हो : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पारे ।