विश्व

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ को मृत्यु

ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको […]