फिचरविचार

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

सडकमा युवाहरूले नारा लगाए “हाम्रो आवाज बन्द गर्न पाइँदैन” “भ्रष्टाचार बन्द गर” “नेपो बेबीहरूको अन्त्य गर” “समान अवसर दे” यी मागहरू उचित थिए तर आन्दोलन तत्कालका घटनामा मात्र केन्द्रित रह्यो यसले प्रणालीगत र दीर्घकालीन परिवर्तनको स्पष्ट खाका प्रस्तुत गर्न सकेन ।